पृष्ठिका
Romanized: prishthikaa, prishthika, pristhikaa, prishthik
वृत्तान्तको आधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वृत्तान्तको आधार।
२.
मूर्ति वा चित्रको पृष्ठभूमि।
३.
पृष्ठदेश।
४.
पृष्ठभूमि।