पृष्ठभङ्ग

Romanized: prishthabhangga, prishthabhangg, pristhabhangga, prishthabhanga

जुक्ती लगाएर आक्रमण गरी शत्रुसेनाको पछिल्लो भाग या मेरुदण्ड भाँच्ने काम; ढाड भाँच्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जुक्ती लगाएर आक्रमण गरी शत्रुसेनाको पछिल्लो भाग या मेरुदण्ड भाँच्ने काम; ढाड भाँच्ने कार्य।

सम्बन्धित शब्दहरू