पृष्ठभाग
Romanized: prishthabhaaga, prishthabhaag, prishthabhaga, pristhabhaaga
शरीरको पछिल्लो भाग; पिठिउँ; पृष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शरीरको पछिल्लो भाग; पिठिउँ; पृष्ठ।
२.
कुनै पनि वस्तु वा कुराको पछिल्लो भाग।