पृष्ठपोषक
Romanized: prishthaposhaka, prishthaposhak, prishthaposaka, pristhaposhaka
कुनै कामकुरा गर्ने व्यक्तिलाई पछिल्तिरबाट मद्दत गर्ने व्यक्ति; पछाडि बसेर सहायता पुऱ्याउने वा हौसला दिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै कामकुरा गर्ने व्यक्तिलाई पछिल्तिरबाट मद्दत गर्ने व्यक्ति; पछाडि बसेर सहायता पुऱ्याउने वा हौसला दिने व्यक्ति; सहायक; मदतगार।