परिपोषक
Romanized: pariposhaka, pariposhak, pariposak, pariposaka
परिपोष गर्ने; पोषण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परिपोष गर्ने; पोषण गर्ने।
२.
पुष्ट पार्ने; पोषक।