पृष्ठग्रन्थि
Romanized: prishthagranthi, pristhagranthi, prshthagranthi, prsthagranthi
कुम वा डँडाल्नोमा उठेको जुरो खालको मासुको पोको वा हाडको डल्लो; हाडेजुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुम वा डँडाल्नोमा उठेको जुरो खालको मासुको पोको वा हाडको डल्लो; हाडेजुरो।
२.
कुब्जो; कुप्रो।