मनोग्रन्थि
Romanized: manogranthi
मनको गाँठो; मनभित्र उकुसमुकुस भएर रहेको कुरा; कुण्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मनस्+ग्रन्थि]
1
मनको गाँठो; मनभित्र उकुसमुकुस भएर रहेको कुरा; कुण्ठा।