बालग्रन्थि
Romanized: baalagranthi, balagranthi
ना. [सं.] बाल्यावस्थामा बढ्ने, तरुणावस्थामा उस्तै रहने र वृद्धावस्थामा घट्दै जाने, छातीको मध्य स्थानमा रहेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] बाल्यावस्थामा बढ्ने, तरुणावस्थामा उस्तै रहने र वृद्धावस्थामा घट्दै जाने, छातीको मध्य स्थानमा रहेको ग्रन्थि (इन्द्रिय)।