अर्धसभ्य
Romanized: ardhasabhy, ardhashabhya, ardhashabhy, ardhasabhya
सभ्य नभइसकेको; सभ्यताको आरम्भकालीन अवस्थाको; जङ्गली प्रवृत्तिबाट बिस्तारै विकसित हुँदैगरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
सभ्य नभइसकेको; सभ्यताको आरम्भकालीन अवस्थाको; जङ्गली प्रवृत्तिबाट बिस्तारै विकसित हुँदैगरेको।