अर्धसम

Romanized: ardhasam, ardhashama, ardhasham, ardhasama

श्लोकको आधा भाग एक छाँटको र अर्को आधा भाग बेग्लै छाँटको वा पहिलो र तेस्रो पाउ एक लक्षणको र दोस्रो र चौथो पाउ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
श्लोकको आधा भाग एक छाँटको र अर्को आधा भाग बेग्लै छाँटको वा पहिलो र तेस्रो पाउ एक लक्षणको र दोस्रो र चौथो पाउ अर्को लक्षण भएको छन्द।

सम्बन्धित शब्दहरू