अर्धसामन्ती
Romanized: ardhasaamanti, ardhasaamantee, ardhashaamanti, ardhasamantee
उच्च सामन्ती नभई मझौला खालको सामन्ती; मध्यम स्तरको सामन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
उच्च सामन्ती नभई मझौला खालको सामन्ती; मध्यम स्तरको सामन्ती।