अर्धसंवृत

Romanized: ardhasamvrita, ardhasanvrita, ardhasamvrit, ardhasamwrita

संवृतमा जस्तो जिब्रो तालुको नजिकमा गएर टुङ्गिनुको साटो जिब्रो केही तल झर्नाले मुखविवर संवृतमा भन्दा केही बढी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
संवृतमा जस्तो जिब्रो तालुको नजिकमा गएर टुङ्गिनुको साटो जिब्रो केही तल झर्नाले मुखविवर संवृतमा भन्दा केही बढी खुलेको (प्रयत्न)।

सम्बन्धित शब्दहरू