संवृत्त
Romanized: samvritta, sanvritta, samvritt, samwritta
कुनै साधन वा तत्त्वले ढाकिएको; छोपिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै साधन वा तत्त्वले ढाकिएको; छोपिएको।
२.
छिपेको; लुकेको।
३.
जोगाड भएको; सुरक्षित।