संवृद्ध

Romanized: samvriddha, sanvriddha, samvriddh, samwriddha

राम्ररी बढेको; पूर्ण रूपले बढेको; विकसित भएको; सप्रिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
राम्ररी बढेको; पूर्ण रूपले बढेको; विकसित भएको; सप्रिएको।

सम्बन्धित शब्दहरू