संसिद्ध
Romanized: sansiddha, samsiddh, sansiddh, sangsiddha
राम्ररी सिद्ध भएको; आफै सिद्ध; सम्पन्न; सिद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सम्+सिद्ध]
१.
राम्ररी सिद्ध भएको; आफै सिद्ध; सम्पन्न; सिद्ध।
२.
सुस्पष्ट; स्वयंसिद्ध।