संसिद्धि
Romanized: sansiddhi, sangsiddhi, samshiddhi, shamsiddhi
उपयुक्त रूपमा भएको समाप्ति, पूर्णता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सम्+सिद्धि]
१.
उपयुक्त रूपमा भएको समाप्ति, पूर्णता।
२.
कार्यको फलप्राप्ति।
३.
राम्ररी सिद्ध भएको स्थिति; पूर्णतः सम्पन्न भएको अवस्था; सम्पन्नता।