संवृद्धि
Romanized: samvriddhi, sanvriddhi, samwriddhi, sanwriddhi
राम्रो वृद्धि; बढिबढाउ; समृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राम्रो वृद्धि; बढिबढाउ; समृद्धि।
२.
सामर्थ्य; शक्ति।