समवृद्धि

Romanized: samavriddhi, samawriddhi, shamavriddhi, samabriddhi

उस्तै शारीरिक तथा मानसिक विकास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सम+वृद्धि]

१.
उस्तै शारीरिक तथा मानसिक विकास।
२.
समान रूपमा विकास; उस्तै किसिमको वृद्धि।

सम्बन्धित शब्दहरू