अभिवृद्धि

Romanized: abhivriddhi, abhiwriddhi, abhibriddhi, abhiwrddhi

तल्लो तहबाट माथिल्लो तहमा वृद्धि हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तल्लो तहबाट माथिल्लो तहमा वृद्धि हुने काम।
२.
थोरैबाट धेरै हुने स्थिति।
३.
उन्नति; बढिबढाउ।
४.
सामान्य अवस्थाबाट विशेष अवस्थामा पुग्ने प्रक्रिया।

सम्बन्धित शब्दहरू