अण्डवृद्धि
Romanized: andavriddhi, andawriddhi, andabriddhi, andawrddhi
अण्ड वा अण्डकोष बढ्ने वा सुन्निने कार्य; अण्डकोषमा पानी, बोसो आदि बढ्ने रोग, हन्डे रोग; हाइड्रोसिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अण्ड वा अण्डकोष बढ्ने वा सुन्निने कार्य; अण्डकोषमा पानी, बोसो आदि बढ्ने रोग, हन्डे रोग; हाइड्रोसिल।