प्रवृद्धि
Romanized: pravriddhi, prawriddhi, prabriddhi, prawrddhi
परिपक्वपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परिपक्वपना।
२.
विशेष प्रगति; अभ्युन्नति।