श्रीवृद्धि

Romanized: shrivriddhi, shriwriddhi, srivriddhi, sriwriddhi

ऐश्वर्य तथा सम्पत्तिको बढोत्तरी; उन्नति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ऐश्वर्य तथा सम्पत्तिको बढोत्तरी; उन्नति।
२.
धन सम्पत्तिको वृद्धि; धन बढ्ने काम।

सम्बन्धित शब्दहरू