चक्रवृद्धि
Romanized: chakravriddhi, chakrawriddhi, chakrabriddhi, chakravrddhi
बारम्बार बढ्दै जाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बारम्बार बढ्दै जाने।
२.
ब्याजमाथि पनि ब्याज लागी बढेको (धन)।