चक्रवात

Romanized: chakravaata, chakravaat, chakravata, chakrawaata

भुमरी परेजस्तो घुमी घुमी निम्न चापतिर जोडसँग बहने वायु; निम्न चाप वायु; हावाको भुमरी; आँधीबेरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भुमरी परेजस्तो घुमी घुमी निम्न चापतिर जोडसँग बहने वायु; निम्न चाप वायु; हावाको भुमरी; आँधीबेरी।

सम्बन्धित शब्दहरू