चक्षुःश्रवा
Romanized: chakshuhshravaa, chakshuhshrava, chakshuhshrawaa, chakshuhsravaa
आँखाले नै कानको काम गर्ने वा सुन्ने प्राणी; सर्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आँखाले नै कानको काम गर्ने वा सुन्ने प्राणी; सर्प।