दुःश्रव्य

Romanized: duhshravya, duhshravy, duhshrawya, duhshrawy

सुन्दा नराम्रो लाग्ने; कर्णकटु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सुन्दा नराम्रो लाग्ने; कर्णकटु।
२.
सुन्न कठिन हुने।

सम्बन्धित शब्दहरू