श्रव्य
Romanized: shravya, shravy, shrawya, shrawy
सुन्न योग्य; सुन्न सकिने ।२. सुनेर मात्र थाहा पाइने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सुन्न योग्य; सुन्न सकिने ।२. सुनेर मात्र थाहा पाइने ।