श्रव्यदृश्य
Romanized: shravyadrishya, shravyadrishy, shrawyadrishya, shravyadrisya
चलचित्र; स्लाइड; टेलिभिजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चलचित्र; स्लाइड; टेलिभिजन।
२.
सुन्न र हेर्न सकिने; सुनेर, हेरेर बुझिने।