सुदृश्य
Romanized: sudrishya, sudrishy, sudrisya, sudrisy
सुन्दर दृश्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सु+दृश्य]
१.
सुन्दर दृश्य।
२.
आँखालाई आनन्दित पार्ने; मोहक।
३.
राम्ररी देखिने; सुस्पष्ट।