सुदृढ
Romanized: sudridha, sudridh, shudridha, shudridh
अति दृढ; निकै बलियो; मजबुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अति दृढ; निकै बलियो; मजबुत।
२.
सुरक्षित।