श्रव्यता

Romanized: shravyataa, shravyata, shrawyataa, sravyataa

कसैले भनेको वा बोलेको कुरा सुन्न सक्ने अवस्था; सुन्न सक्ने क्षमता; श्रवणीयता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [श्रव्य+ता]

1
कसैले भनेको वा बोलेको कुरा सुन्न सक्ने अवस्था; सुन्न सक्ने क्षमता; श्रवणीयता।

सम्बन्धित शब्दहरू