श्रव्यकाव्य
Romanized: shravyakaavya, shravyakaavy, shravyakavya, shravyakaawya
अभिनय नभई सुनेर वा पढेर मात्र आनन्दानुभूति गरिने, पद्य वा गद्यमा लिखित कविता, कथा, निबन्ध, जीवनी आदि विधाका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अभिनय नभई सुनेर वा पढेर मात्र आनन्दानुभूति गरिने, पद्य वा गद्यमा लिखित कविता, कथा, निबन्ध, जीवनी आदि विधाका काव्य।