नव्यकाव्य
Romanized: navyakaavya, navyakaavy, navyakaawya, nawyakaavya
सिप, स्वरूप, उद्देश्य, दृष्टिकोण र प्रस्तुति आदि काव्यतत्त्वहरूलाई नयाँ पाराले समावेश गरिएको काव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सिप, स्वरूप, उद्देश्य, दृष्टिकोण र प्रस्तुति आदि काव्यतत्त्वहरूलाई नयाँ पाराले समावेश गरिएको काव्य।