नव्य

Romanized: navy, nawya, nawy, nabya

नवीन; नयाँ; ताजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नवीन; नयाँ; ताजा।
२.
कसैका सामु नमन गर्न उचित; स्तुत्य; प्रशंस्य।

सम्बन्धित शब्दहरू