नव्यन्याय
Romanized: navyanyaaya, navyanyaay, nawyanyaaya, navyanyay
न्याय-वैशेषिक शास्त्रमा नवीन दृष्टिले विचार गर्दा निस्केको निष्कर्षका आधारमा प्रचलित न्यायशास्त्रको परिपाटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
न्याय-वैशेषिक शास्त्रमा नवीन दृष्टिले विचार गर्दा निस्केको निष्कर्षका आधारमा प्रचलित न्यायशास्त्रको परिपाटी।
२.
गङ्गेशोपाध्यायको 'तत्त्वचिन्तामणि' नामक ग्रन्थबाट प्रारम्भ गरिएको न्यायको नयाँ लक्षणपद्धति।