अन्याय
Romanized: anyaaya, anyaay, anyay, anyaya
न्यायको अभाव वा न्याय नभएको स्थिति; बेइन्साफ; नीतिको विरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
न्यायको अभाव वा न्याय नभएको स्थिति; बेइन्साफ; नीतिको विरोध।
२.
अनुचित काम; अयोग्य व्यवहार।
३.
अत्याचार; मनपरी; जथाभाबी।