अन्यायवाला

Romanized: anyaayavaalaa, anyaayavaala, anyaayavalaa, anyayavaalaa

अन्याय गर्ने; अन्यायी; कानुन विरोधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अन्याय गर्ने; अन्यायी; कानुन विरोधी।
२.
जाली; अत्याचारी; फटाहा।
३.
झगडियाले आफ्नो पक्षविरुद्धको वादी वा प्रतिवादीलाई तिरस्कारपूर्वक भन्ने शब्द।

सम्बन्धित शब्दहरू