न्यायवादी
Romanized: nyaayavaadi, nyaayavadi, nyayavaadi, nyaayawaadi
न्यायोचित कुरा गर्ने; न्यायको पक्षधर; इन्साफका निम्ति बोल्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
न्यायोचित कुरा गर्ने; न्यायको पक्षधर; इन्साफका निम्ति बोल्ने (व्यक्ति)।