न्यायवृत्ति

Romanized: nyaayavritti, nyayavritti, nyaayawritti, nyayawritti

कानुनसम्बन्धी कामकाज गरेर चलाउने जीविका; कानुनी पेसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कानुनसम्बन्धी कामकाज गरेर चलाउने जीविका; कानुनी पेसा।

सम्बन्धित शब्दहरू