उञ्छवृत्ति
Romanized: unychhavritti, unychhawritti, unchhavritti, unchhawritti
खेतबारीमा बाली भित्र्याएपछि रहेपहेको अन्न वा बाला जम्मा गरेर जीविका चलाउने काम; त्यस्तो किसिमले गरिने जीवन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खेतबारीमा बाली भित्र्याएपछि रहेपहेको अन्न वा बाला जम्मा गरेर जीविका चलाउने काम; त्यस्तो किसिमले गरिने जीवन निर्वाह।