अनावृत्ति

Romanized: anaavritti, anavritti, anaawritti, anawritti

आवृत्तिको अभाव, नदोहोरिने भाव, गुण वा क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आवृत्तिको अभाव, नदोहोरिने भाव, गुण वा क्रियाप्रक्रिया।

सम्बन्धित शब्दहरू