अनावृत
Romanized: anaavrita, anaavrit, anavrita, anaawrita
छोप्ने वा ढाक्ने नगरिएको, पर्दा नलागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
छोप्ने वा ढाक्ने नगरिएको, पर्दा नलागेको।
२.
मूर्ति आदिको अनावरणसम्बन्धी समारोह भएको।