अनादृत
Romanized: anaadrita, anaadrit, anadrita, anadrit
आदर नगरिएको; सम्मान नगरिएको; हेला गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आदर नगरिएको; सम्मान नगरिएको; हेला गरिएको।