समादृत
Romanized: samaadrita, samaadrit, samadrita, samadrit
राम्रो किसिमले आदरसत्कार गरिएको; सम्मानित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राम्रो किसिमले आदरसत्कार गरिएको; सम्मानित।