समाजीकृत
Romanized: samaajikrita, samaajikrit, samajikrita, samajikrit
समाजीकरण गरिएको; समाजमा अनुकूलित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [समाज+ई+कृत]
1
समाजीकरण गरिएको; समाजमा अनुकूलित।