पञ्जीकृत
Romanized: panyjikrita, panyjikrit, panjikrita, panyjeekrita
एकत्रित वा सङ्ग्रह गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एकत्रित वा सङ्ग्रह गरिएको।
२.
पञ्जीकरण गरिएको; दर्ता गरिएको।