पञ्जीयन

Romanized: panyjiyana, panyjiyan, panyjeeyana, panjiyan

घर, जग्गा आदिको बिक्री वा हस्तान्तरण गर्दा वा कुनै पार्सल, चिठी आदि पठाउनु पर्दा सम्बन्धित व्यक्तिहरूको नाम,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घर, जग्गा आदिको बिक्री वा हस्तान्तरण गर्दा वा कुनै पार्सल, चिठी आदि पठाउनु पर्दा सम्बन्धित व्यक्तिहरूको नाम, ठेगाना आदि खातामा चढाएर अभिलेखका रूपमा राख्ने काम।
२.
निवेदकको नाम, निवेदन, दर्खास्त पञ्च शस्य आदि र निवेदन गरिएको विषय आदि दर्ता गराउने काम।

सम्बन्धित शब्दहरू