पञ्जिका
Romanized: panyjikaa, panyjika, panyjik, panjikaa
कार्यालयहरूमा ठाउँठाउँबाट आएका मिसिल वा त्यसमा लेखिएका हरेक किसिमका कागजपत्र स्रेस्तामा चढाएर दर्ता गरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कार्यालयहरूमा ठाउँठाउँबाट आएका मिसिल वा त्यसमा लेखिएका हरेक किसिमका कागजपत्र स्रेस्तामा चढाएर दर्ता गरी राख्ने र पठाइने कागजको दर्ताकापी; पुस्तिका वा दर्ताको नम्बरबमोजिमका कागजको विवरण।
२.
प्रत्येक पद वा शब्दको अर्थ खुलाएको टीका; विशद टीका ।
३.
पञ्चाङ्ग; पात्रो।
४.
विषयसूची।