पत्रपञ्जिका
Romanized: patrapanyjikaa, patrapanyjika, patrapanyjik, patrapanjikaa
आफूलाई लेखिएको वा आएका चिट्ठीपत्रहरू जम्मा गरेर राखिने भाँडो; त्यस्तो पत्रको उत्तरको विवरण लेखिने पुस्तिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफूलाई लेखिएको वा आएका चिट्ठीपत्रहरू जम्मा गरेर राखिने भाँडो; त्यस्तो पत्रको उत्तरको विवरण लेखिने पुस्तिका।