निरादृत
Romanized: niraadrita, niraadrit, niradrita, niradrit
आदर नगरिएको; अनादृत; असम्मानित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आदर नगरिएको; अनादृत; असम्मानित।